अतल

Romanized: atal, atala

पिँध पत्ता लगाउन नसकिने; भुइँ छुन नसकिने किसिमको ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पिँध पत्ता लगाउन नसकिने; भुइँ छुन नसकिने किसिमको ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो।
२.
(नाम) पूर्वीय पौराणिक भूगोलअन्तर्गत सप्त पाताल (अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पाताल) मध्ये पहिलो।

सम्बन्धित शब्दहरू