अतिजगती

Romanized: atijagatee, atijagatii, atijagati

ऋग्वेदमा प्रयुक्त ५२ ओटा वर्ण भएको एउटा छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ऋग्वेदमा प्रयुक्त ५२ ओटा वर्ण भएको एउटा छन्द।
२.
प्रहर्षिणी।

सम्बन्धित शब्दहरू