अत्याधुनिक

Romanized: atyaadhunika, atyaadhunik, atyadhunik, atyadhunika

समसामयिक वा आधुनिक अवधिमा सबभन्दा पछिल्ला समयको; ज्यादै नयाँ (विचार, कविता, धारा, शैली, परिपाटी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
समसामयिक वा आधुनिक अवधिमा सबभन्दा पछिल्ला समयको; ज्यादै नयाँ (विचार, कविता, धारा, शैली, परिपाटी इ.)।

सम्बन्धित शब्दहरू