अदीनात्मा
Romanized: adinaatmaa, adinaatma, adinatmaa, adinaatm
दुःखकष्ट आइलाग्दा पनि अन्तस्करण नबिग्रने खालको; स्थिरचित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुःखकष्ट आइलाग्दा पनि अन्तस्करण नबिग्रने खालको; स्थिरचित्त।