अद्यतन भविष्यत्

Romanized: adyatana bhavishyat, adyatana bhawishyat, adyatana bhawisyat, adyatana bhabishyat

अहिलेको क्षणदेखि आज रातिको पूर्वार्धसम्मको अवधिलाई ओगट्ने व्याकरणगत काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अहिलेको क्षणदेखि आज रातिको पूर्वार्धसम्मको अवधिलाई ओगट्ने व्याकरणगत काल।

सम्बन्धित शब्दहरू