अद्यतन भूत

Romanized: adyatana bhut, adyatana bhoota, adyatana bhoot, adyatana bhuut

अहिलेको क्षणदेखि गएको रातको उत्तरार्धसम्मको समयलाई जनाउने व्याकरणगत काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अहिलेको क्षणदेखि गएको रातको उत्तरार्धसम्मको समयलाई जनाउने व्याकरणगत काल।

सम्बन्धित शब्दहरू