अनद्यतन भूत
Romanized: anadyatana bhut, anadyatana bhoota, anadyatana bhoot, anadyatana bhuut
बितेको आधा रातभन्दा पहिलेको समय बुझाउने काल; भूतकालको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बितेको आधा रातभन्दा पहिलेको समय बुझाउने काल; भूतकालको एक भेद।