अनद्यतन भविष्यत्

Romanized: anadyatana bhavishyat, anadyatana bhawishyat, anadyatana bhawisyat, anadyatana bhabishyat

आउँदो आधा रातपछिको समय बुझाउने काल; भविष्यत् कालको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आउँदो आधा रातपछिको समय बुझाउने काल; भविष्यत् कालको एक भेद।

सम्बन्धित शब्दहरू