अधरविम्ब
Romanized: adharavimb, adharawimba, adharawimb, adharabimba
गोल काँक्रो पाकेसरहको रातो ओठ; पुष्ट रातो ओठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गोल काँक्रो पाकेसरहको रातो ओठ; पुष्ट रातो ओठ।