अनन्त मूल
Romanized: ananta mul, ananta moola, ananta mool, ananta muul
बाटुलो र तिखो टुप्पो भएको पात हुने, मन्दाग्नि, अरुचि, दम, खोकी र विषको दोष आदिको उपचारका निम्ति प्रयोग गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाटुलो र तिखो टुप्पो भएको पात हुने, मन्दाग्नि, अरुचि, दम, खोकी र विषको दोष आदिको उपचारका निम्ति प्रयोग गरिने कालो वा सेतो रङ्गको एक थरी पोथ्रो; सहदेवा बुटी।