अनन्त राशि
Romanized: ananta raashi, ananta rashi, ananta raasi, ananta rasi
कहिल्यै नसिद्धिने सङ्ख्या; त्यस्तो थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कहिल्यै नसिद्धिने सङ्ख्या; त्यस्तो थुप्रो।