अनन्त दृष्टि

Romanized: ananta drishti, ananta dristi, ananta drshti, ananta drsti

जेसुकै कुरामा पर्न सक्ने दृष्टि; शुभदर्शी दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जेसुकै कुरामा पर्न सक्ने दृष्टि; शुभदर्शी दृष्टि।
२.
हजार आँखा हुने इन्द्र।

सम्बन्धित शब्दहरू