अनलाइन
Romanized: analaaina, analaain, analain, analaina
इन्टरनेटका माध्यमबाट उपलब्ध उत्पादन, सेवा, सूचना आदि; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अं.]
१.
इन्टरनेटका माध्यमबाट उपलब्ध उत्पादन, सेवा, सूचना आदि;
२.
कम्प्युटर नेटवर्कमा जोडिएको वा कम्प्युटरका माध्यमबाट पहुँच गर्न सकिने।