अनल
Romanized: anal, anala
आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आगो।
२.
जठराग्नि।
३.
आठ वसुमध्ये पाँचौँ।