अनवरोध

Romanized: anavarodh, anawarodha, anawarodh, anabarodha

अवरोध वा बाधाको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अवरोध वा बाधाको अभाव।
२.
(विशेषण) नरोकिएको; बाधा नपरेको।
३.
(क्रियाविशेषण) नरोकीकनै; अवरोधविना नै।

सम्बन्धित शब्दहरू