अनवरत

Romanized: anavarat, anawarata, anawarat, anabarata

निरन्तरको; लगातारको; बारम्बारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निरन्तरको; लगातारको; बारम्बारको।
२.
(क्रियाविशेषण) निरन्तर; लगातार; बारम्बार।

सम्बन्धित शब्दहरू