अनादि निधन
Romanized: anaadi nidhana, anaadi nidhan, anadi nidhan, anadi nidhana
आदि र अन्त शून्य भएको; काम, क्रोध, लोभ आदि शत्रुको विकारले नछुने; जन्म र मरण आफ्नै इच्छामा रहने वा पत्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आदि र अन्त शून्य भएको; काम, क्रोध, लोभ आदि शत्रुको विकारले नछुने; जन्म र मरण आफ्नै इच्छामा रहने वा पत्तो लगाउन नसकिने (परमेश्वर)।