अनिष्टकारक
Romanized: anishtakaaraka, anishtakaarak, anishtakaraka, anistakaaraka
अनिष्टकारक (anishtakaaraka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अनिष्टकारक(१)
(विशेषण [संस्कृत])
1.
अहित गर्ने; अमङ्गलदायी; अनिष्टकर।
अनिष्टकारक(२)
(विशेषण)
1.
अनिष्ट निम्त्याउने; अफाप भएको; विघ्नकारक; हानिकारक।