अन्वष्टका
Romanized: anvashtakaa, anvashtaka, anwashtakaa, anvastakaa
पौष, माघ, फाल्गुन र आश्विन महिनाका कृष्णपक्षका नवमीका दिन गरिने मातृक श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पौष, माघ, फाल्गुन र आश्विन महिनाका कृष्णपक्षका नवमीका दिन गरिने मातृक श्राद्ध।