अनुल्लङ्घनीय

Romanized: anullangghaniya, anullangghaniy, anullangghaneeya, anullanghaniy

उल्लङ्घन गर्न नहुने, नसकिने वा उचित नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उल्लङ्घन गर्न नहुने, नसकिने वा उचित नहुने।
२.
तोड्न वा मिच्न नहुने ।
३.
अकाट्य; अनुल्लङ्घय; अलङ्घय।

सम्बन्धित शब्दहरू