अनुशयाना

Romanized: anushayaanaa, anushayaana, anushayanaa, anusayaanaa

साहित्यशास्त्रअनुसार प्रेमीसँग भेट्ने स्थान नष्ट हुनाले दुःखी भएकी परकीया नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साहित्यशास्त्रअनुसार प्रेमीसँग भेट्ने स्थान नष्ट हुनाले दुःखी भएकी परकीया नायिका।

सम्बन्धित शब्दहरू