अनुशयना

Romanized: anushayanaa, anushayana, anusayanaa, anushayan

प्रेमीसँग भेट्ने स्थान नष्ट हुनाले दुःखी परकीया नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रेमीसँग भेट्ने स्थान नष्ट हुनाले दुःखी परकीया नायिका।

सम्बन्धित शब्दहरू