अनुशासनहीनता

Romanized: anushaasanahinataa, anushaasanahinata, anushasanahinataa, anusaasanahinataa

अनुशासनमा नरहेको स्थिति; अमर्यादाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अनुशासनहीन+ता]

1
अनुशासनमा नरहेको स्थिति; अमर्यादाको अवस्था।

सम्बन्धित शब्दहरू