अनुशीलनीय
Romanized: anushilaniya, anushilaniy, anusilaniy, anusheelaniya
अनुशीलन गर्नुपर्ने; अनुशीलन वा विवेचनाका लागि योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अनुशीलन गर्नुपर्ने; अनुशीलन वा विवेचनाका लागि योग्य।