सुशील
Romanized: sushila, sushil, susil, shushila
असल शीलस्वभावको; उत्तम चरित्र भएको; शीलवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
असल शीलस्वभावको; उत्तम चरित्र भएको; शीलवान्।
२.
सज्जन तथा सरल।