सुशीला

Romanized: sushilaa, sushila, susilaa, sushil

असल आचरण वा स्वभाव भएकी; सच्चरित्रा (नारी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
असल आचरण वा स्वभाव भएकी; सच्चरित्रा (नारी)।
२.
(नाम) राधाकी एक सखी।

सम्बन्धित शब्दहरू