सुफला

Romanized: suphalaa, sufalaa, suphal, sufala

राम्रा र धेरै फल फल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
राम्रा र धेरै फल फल्ने।
२.
(नाम) इन्द्राणी।
३.
कुभिन्डो।
४.
केरा।
५.
दाख।

सम्बन्धित शब्दहरू