सुनौला

Romanized: sunaulaa, sunaul, shunaulaa, shunaula

सुनको रङको; सुनको जस्तो रङ भएको; पहेंलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सुन औला]

१.
सुनको रङको; सुनको जस्तो रङ भएको; पहेंलो।
२.
(नाम) सुनको धुलोजस्तो एक प्रकारको रङ।

सम्बन्धित शब्दहरू