सुनौली
Romanized: shunauli, sunaulee, shunaulee, shunaulii
लिम्बूजातिको विवाहको रीतिरिवाजअनुसार छोरी विवाह गरेबापत छोरी जन्माउने बाबुलाई बुझाउनुपर्ने रकम वा दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सुन+औली]
1
लिम्बूजातिको विवाहको रीतिरिवाजअनुसार छोरी विवाह गरेबापत छोरी जन्माउने बाबुलाई बुझाउनुपर्ने रकम वा दस्तुर।