नौली
Romanized: naulee, naulii, nauli
भर्खर घरमा आएकी; नयाँ (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नौलो+ई]
१.
भर्खर घरमा आएकी; नयाँ (स्त्री)।
२.
भखरै परिचित भएकी (स्त्री)।
३.
अपरिचित; नचिनेकी (स्त्री)।