सुन्तला

Romanized: suntalaa, suntal, shuntalaa, shuntala

पहेँलो र रातो मिसिएको रङको बोक्रा हुने, मित्र केस्राकेस्रा परेका पहेंलै फल हुने, सेता पातभित्र पहेँलो र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सङ्गतर]

1
पहेँलो र रातो मिसिएको रङको बोक्रा हुने, मित्र केस्राकेस्रा परेका पहेंलै फल हुने, सेता पातभित्र पहेँलो र हरियो खालको गुभो भएको फूल हुने एक बोट वा त्यसैको फल।

सम्बन्धित शब्दहरू