सुन्ना
Romanized: sunnaa, sunn, shunnaa, shunna
कुनै कुराको पनि अस्तित्व नभएको स्थिति; सुन्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शून्य]
१.
कुनै कुराको पनि अस्तित्व नभएको स्थिति; सुन्ने।
२.
अङ्कका पछिल्तिर दहाइ वा दश गुना बुझाउन थपिने गोलाकार चिह्न; शून्य।
३.
(विशेषण)
खाली; केही वस्तु नभएको।