सुन्नु
Romanized: shunnu, sunnu
अर्काले भनेको कुरो वा कुनै आवाज कानले थाहा पाउनु; श्रवणेन्द्रियबाट कुनै स्पष्ट वा अस्पष्ट ध्वनि ग्रहण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत सुण नु]
१.
अर्काले भनेको कुरो वा कुनै आवाज कानले थाहा पाउनु; श्रवणेन्द्रियबाट कुनै स्पष्ट वा अस्पष्ट ध्वनि ग्रहण गर्नु।
२.
अरूले भनेको कुरामा ध्यान दिनु।