सुन्निनु

Romanized: shunninu, sunninu

कुनै अङ्ग वा सबै जिउ फुल्नु, ढाडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
कुनै अङ्ग वा सबै जिउ फुल्नु, ढाडिनु।

सम्बन्धित शब्दहरू