मुन्तला
Romanized: muntalaa, muntal, muntala
सुन्तलाको जातको अमलाजत्रो अमिलो हुने एक फलविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सादृश्य-सुन्तला]
1
सुन्तलाको जातको अमलाजत्रो अमिलो हुने एक फलविशेष।