अनृजु

Romanized: anriju, anrju

जिराहा; स्वाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जिराहा; स्वाँठ।
२.
बाङ्गो; सोझोपन नभएको।

सम्बन्धित शब्दहरू