अनृण

Romanized: anrina, anrin, anrn, anrna

ऋण नलागेको; रिन नभएको; रिन नलिएको; कुनै साहु नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
ऋण नलागेको; रिन नभएको; रिन नलिएको; कुनै साहु नभएको।
२.
ऋणबाट मुक्त; तिर्नुपर्ने रिनजति तिरिसकेको।
३.
आफूप्रति कुनै गुन लगाउने वा उपकार गर्नेलाई आफूले पनि त्यस्तै गुन लगाई वा प्रत्युपकार गरी ऋणमुक्त भएको।
४.
ऋणत्रय वा देवऋण, पितृऋण र ऋषिऋण गरी तीन ऋण क्रमशः यज्ञयागादि, छोरो जन्माउने र कुनै चेलालाई पढाउने काम गरेर तिरी ऋणमुक्त भएको; अऋणी; उऋण; ऋणमुक्त।

सम्बन्धित शब्दहरू