अन्तरङ्ग कक्ष

Romanized: antarangga kaksha, antarangga kaksh, antarangga kaksa, antaranga kaksha

कुनै भवन आदिको भित्री भाग वा कोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै भवन आदिको भित्री भाग वा कोठा।
२.
कुनै चिकित्सालय वा अस्पतालमा उपचारका लागि आएका रोगीहरूमध्ये अस्पतालमै भर्ना भई त्यहीँ उपचार गरिने रोगीहरूको विभाग वा कक्ष। विप. बहिरङ्ग कक्ष।

सम्बन्धित शब्दहरू