अन्तरव्यापिता
Romanized: antaravyaapitaa, antaravyaapita, antaravyapitaa, antarawyaapitaa
एकअर्कामा व्याप्त भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्तरव्यापी+ता]
1
एकअर्कामा व्याप्त भएको अवस्था।