अन्तर्यामी

Romanized: antaryaami, antaryaamee, antaryamee, antaryamii

कसैका भित्री मनका सबै कुराहरू जान्ने; हृदय वा अन्तस्करणको रहस्य थाहा पाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैका भित्री मनका सबै कुराहरू जान्ने; हृदय वा अन्तस्करणको रहस्य थाहा पाउने।
२.
अन्तरात्मामा रहने वा वास गर्ने; अन्तरात्मामा अधिकार राख्ने।
३.
(नाम) परमात्मा; परमेश्वर।

सम्बन्धित शब्दहरू