अन्भनु

Romanized: anbhanu

बेहुला बेहुलीका घरतर्फ वा बेहुली बेहुलीका घरतर्फ प्रस्थान हुनु; त्यसरी प्रस्थान हुँदा मोटर, उलिन्काठ, डोली… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
बेहुला बेहुलीका घरतर्फ वा बेहुली बेहुलीका घरतर्फ प्रस्थान हुनु; त्यसरी प्रस्थान हुँदा मोटर, उलिन्काठ, डोली आदिमा बसेर मङ्गलपूर्वक बिदा हुनु; अन्मनु।

सम्बन्धित शब्दहरू