अन्भरिनु
Romanized: anbharinu
मन नपरेको मानिस कसैका घरमा आउनु वा जानु; घस्कनु; तन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [√ अन्माउ]
1
मन नपरेको मानिस कसैका घरमा आउनु वा जानु; घस्कनु; तन्कनु।