अन्भाउनु

Romanized: anbhaaunu, anbhaunu

विवाह सिद्धिएपछि दुलाहादुलहीलाई मङ्गलपूर्वक बिदाइ गर्नु; दुलाहादुलहीलाई कन्यागृहबाट वरगृहतर्फ प्रस्थान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि.

१.
विवाह सिद्धिएपछि दुलाहादुलहीलाई मङ्गलपूर्वक बिदाइ गर्नु; दुलाहादुलहीलाई कन्यागृहबाट वरगृहतर्फ प्रस्थान गराउनु, अन्माउनु।
२.
दुलाहालाई दुलहीका घरतर्फ प्रस्थान गराउनु।

सम्बन्धित शब्दहरू