अपत्यपथ
Romanized: apatyapath, apatyapatha
योनि; स्त्रीको गुप्ताङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
योनि; स्त्रीको गुप्ताङ्ग।
२.
सन्तानको बाटो।