अपपात्रित
Romanized: apapaatrita, apapaatrit, apapatrit, apapatrita
अक्षम्य दोष तथा अपराधले गर्दा भाइबन्धुबाट भात पानीमा हटक गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अक्षम्य दोष तथा अपराधले गर्दा भाइबन्धुबाट भात पानीमा हटक गरिएको।