अपरिपक्वता
Romanized: aparipakvataa, aparipakwataa, aparipakvat, aparipakwata
अपरिपक्व हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अपरिपक्व हुनाको भाव वा अवस्था।
२.
खास कुरा सिक्ने वा ग्रहण गर्ने तत्परता बालकमा स्वाभाविक रूपमा देखिइनसकेको शारीरिक वा मानसिक अवस्था।