अपहार

Romanized: apahaara, apahaar, apahar, apahara

अर्काको धनमाल जबरजस्ती हरेर लैजाने काम; अपहरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्काको धनमाल जबरजस्ती हरेर लैजाने काम; अपहरण।
२.
धोका वा बेइमानी गरेर अर्काको धनसम्पत्तिमा अधिकार जमाउने काम।

सम्बन्धित शब्दहरू