उपहार
Romanized: upahaara, upahaar, upahar, upahara
कुनै खुसियालीका प्रसङ्गमा मान्यजन वा मित्रलाई दिइने भेट; कोसेली; सौगात; नजराना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै खुसियालीका प्रसङ्गमा मान्यजन वा मित्रलाई दिइने भेट; कोसेली; सौगात; नजराना।
२.
राम्रो वा योग्य काम गर्नेलाई सम्मानार्थ चिनुस्वरूप दिइने वस्तु।