उपहारदाता

Romanized: upahaaradaataa, upahaaradaata, upahaaradataa, upaharadaataa

कोसेली वा भेट सुम्पने; कोसेली दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कोसेली वा भेट सुम्पने; कोसेली दिने।

सम्बन्धित शब्दहरू