अपाङ्ग दर्शन

Romanized: apaangga darshana, apaangga darshan, apangga darshana, apaangga darsana

कर्के नयनले हेर्ने काम; कटाक्ष; कटाक्ष दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कर्के नयनले हेर्ने काम; कटाक्ष; कटाक्ष दृष्टि।

सम्बन्धित शब्दहरू